Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

४० वर्ष अगाडि सिलन्यास भएको अझै सम्पन्न भएन

२०७८ बैशाख ९

ताजा नेपाल

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन । मोरङको उर्लाबारीबाट मधुमल्ल... थप हेर्नुहोस्

नेप्से घट्यो

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स... थप हेर्नुहोस्

वैशाख २७ देखि कतारी रियालको कारोबार नहुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचन... थप हेर्नुहोस्

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी नियुक्त

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार विभागको महानिर्देशक पदमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन्। उनले विभागको महानिर्देशकको पद आइतबारदेखि सम्हालेका हुन्। विभाग प्रवेशको पहिलो दिन डिसी नेपालसँग कुरा गर्दै उनले प्रमाणपत्र तहको शिक्षा... थप हेर्नुहोस्

सुन तोलाको ९० हजार ७ सय पुग्यो

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७००... थप हेर्नुहोस्

भाडा नतिर्ने सिटी मार्केट बन्द

२०७८ बैशाख २

ताजा नेपाल

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । महानगरका लुटाहा र भ्रष्ट कर्मचारीहरुको स्वार्थमा चल्ने व्यापारीहरुलाई त्यहाँ ठाँउ दिएको थियो । उनीहरु सम्झौताविना नै ७–८ वर... थप हेर्नुहोस्

फेरि बढ्यो सुनको भाउ

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । फेरि सुनको भाउमा वृद्धि भएको छ । चैत ३० गते सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको हो भने चाँदीको भाउ स्थिर नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला... थप हेर्नुहोस्

चक्रपथ सडक बढाउने क्रम सुरु

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जानकारी दिएको छ । काठमाडौँ ज... थप हेर्नुहोस्

चार दिनपछि घट्यो सुनको भाउ

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । चार दिनसम्म लगातर उकालो लागेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय ... थप हेर्नुहोस्

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा

२०७७ चैत्र २७

ताजा नेपाल

कास्की । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएक... थप हेर्नुहोस्