Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

क्यासिनोको रोयल्टी सरकारले उठाउन सकेन

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । क्यासिनो सञ्चालक भागेसँगै सरकारको साढे एक अर्ब रोयल्टी फसेको छ । करिब एक दशकयता सरकारले फसेको रोयल्टी उठाउन सकेको छैन । क्यासिनोको रोयल्टीसम्बन्धी विवाद २०६७ सालमै प्रारम्भ भएको हो । त्यसयता अहिले पनि आधा दर्ज... थप हेर्नुहोस्

सिंगटी हाइद्रो इनर्जी भोलि बाँडफाँड हुने

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ भोलि शुक्रबार २७ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । १६ लाख ३५... थप हेर्नुहोस्

मौसमका कारण आन्तरिक उडान बन्द

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएक... थप हेर्नुहोस्

बाढी-पहिरो पिडितलाई ५० करोड

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा एक हजार बढ्यो

२०७७ चैत्र २६

ताजा नेपाल

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । य... थप हेर्नुहोस्

नेप्से बढेको बढ्यै

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५।७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४।४... थप हेर्नुहोस्

मनकामनाको केबलकार ६ दिन बन्द

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका ... थप हेर्नुहोस्

नेप्से बढ्यो !

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १।१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार ... थप हेर्नुहोस्

आगलागीमा १५ लाखको क्षति

२०७७ चैत्र २३

ताजा नेपाल

ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको हो । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ... थप हेर्नुहोस्

जति मूल्य बढाए पनि निगमलाई घाटा

२०७७ चैत्र २३

ताजा नेपाल

जति मूल्य वृद्धि गरे पनि आयल निगमको घाटा समायोजन हुन सकेको छैन । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाए... थप हेर्नुहोस्