Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

एक तोला सुन किन्दा एक लाखबाट खाजा खाने पैसा पनि फिर्ता आउने

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रममा आज पनि सुन बढेर लाखको हाराहारी पुग्न लागेको छ । पछिल्लो केही दिनदेखि उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि ऐतिहासिक उचाई छोएको छ । साउन १४ गते ... थप हेर्नुहोस्

परीक्षा नभएको एसईईको एक हप्तामा नतिजा

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । परीक्षा सञ्चालनको मुखैमा आएर रोकिएको एसईईको नजिता एक हप्तामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नत... थप हेर्नुहोस्

निर्वाचन प्रणालीको विकल्प खोज्‍न सुझाव

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयो... थप हेर्नुहोस्

आज थपिए १३९ संक्रमित, उपत्यकामा ८

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ३, ललितपुरका ३ सहित देशभर १३९ जनामा कोरोना ... थप हेर्नुहोस्

दोस्रो सोमबार पनि खुलेन पशुपति

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाडौं । देवादीदेव महादेवको पवित्र भूमि पशुपति क्षेत्रमा साउनको सोमबार भीड लाग्ने गथ्र्यो । तर यस पटक कोरोना कहरले साउनको सोमबार पनि पासुपत क्षेत्र सुनसान छ । साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ... थप हेर्नुहोस्

एक महिनापछि बिदा हुँदैछन् कुलमान

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाण्डौ । सफल व्यवस्थापकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिँदैछ । विद्युत क्षेत्रको अनियमितता मात्रै उनले हटाएनन्, विद्युत अभावले छट्पटाएका आम उभ... थप हेर्नुहोस्

सार्वजनिक यातायातबाट गुम्यो अरवौं राजश्व

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्पनीले पठाएको टाटा टिपर, सुमो, र मोडल गाडीहरुको बार काटेर ढुंगा, गिटी र बालुवा ओसार्ने ट्रक चालकहरुले जनतामाथि गरेको शोषणको अन्त्य कहिले हुन्छ ? गत वर्ष महानगरीय अपराध महाशाखाले जनता ठग्ने झण्डै ३ दर्जन ट्रक... थप हेर्नुहोस्

डलरमा बेरिएका कामरेडहरू

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको नाममा जासुस बन्दा जति डलर पच्छ काँग्रेसको नाउमा पचाउन कठिन छ । त्यही कारण नेकपा एमालेले त्यो बेला एनजीओ विभाग खडा ग¥यो । त्यसका सञ्चालक प्रदीप नेपाल, सुशील प्याकुरेल थिए । अहिले एनजीओ महासंघ छ । म... थप हेर्नुहोस्

सुन लाख पुग्नलाई ३७ सय बाँकी

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य उकालो लाग्नेक्रम जारी छ । लगातार बढ्दै गएको सुनको मूल्य लाख पुग्नलाई ३ हजार ७ सय बाँकी रहेको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी ... थप हेर्नुहोस्

ओली, मलहोत्रा, भट्ट र चोलेन्द्रहरुको शासन

२०७७ श्रावण ९

ताजा नेपाल

आफ्नै सहयात्री मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराती जस्ता दर्जनौ नेतालाई एक ठाउँमा मिलाउन नसक्ने गरी पतन भएका डब्बल नेकपाका अध्यक्ष प्रचण्डले गरिबी, सुकुम्बासी र पीडितको पक्षमा बोल्ने ठाउँमा अब भएन । उनले गुटवाद सम... थप हेर्नुहोस्