Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

प्रहरीका आईजीपीको मिटर ब्याजी मोह

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका जर्नेलहरु लोकबहादुर टण्डन, वीरेन्द्रलाल श्रेष्ठ महेशसिह मात्र होइनन् काठमाडौं महानगरसँग सडकमा देखिने झुत्रा झाम्रा गरिब बटुलेर पाल्ने नाउमा रकम कुम्ल्याएका गोविन्द टण्... थप हेर्नुहोस्

मेलम्चीमा डेढ अर्ब बढी भ्रष्टाचार

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रारम्भदेखि अहिलेसम्म मेलम्चीको नाममा २७ अर्ब ६५ करोड २३ लाख खर्च भएको छ । सरकारले गत वर्ष ५ अर्ब ९१ करोड ९९ लाख छुट्याएको थियो । तर खर्च २ अर्ब ४५ करोड १८ लाख भएको छ । स्थानीय ठेकेदार, मजदुरको रु १ अर्ब ६७ क... थप हेर्नुहोस्

एकैदिन १३०० ले बढ्यो सुन

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । दिनदिनै भाउ बढ्दै लाखकै हाराहारीमा पुगेको सुनको भाउ बुधबार एकै दिन तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हज... थप हेर्नुहोस्

युवा मन्त्रीलाई पत्रिका पचेन

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । सात दलको आन्दोलन रत्नपार्कमा टहलिँदा यिनै पत्रपत्रिका राजनीतिक दलका सारथी थिए । आठौं दल भनेर नेपाली पत्रकारितालाई त्यतिबेला भन्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला सडकमा आन्दालन गर्नेहरु सत्तामा पुग्दा उनीहरुलाई ... थप हेर्नुहोस्

साउन ८ बाट खुल्दैछ विद्यार्थी भर्ना

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको हो । अहिले स्कुल खुल्दैन तर... थप हेर्नुहोस्

भदौ १ बाट खुल्ने भयो हवाइ उडान

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण बन्द रहेको हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायि... थप हेर्नुहोस्

२०० घट्यो सुनको मूल्य

२०७७ श्रावण ५

ताजा नेपाल

कामठाडौं । एक लाखको हाराहारीमा पुग्ने लक्ष्यका साथ अघि बढेको सुनको मूल्यमा सामान्य गिरावट अएको छ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो। नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ ... थप हेर्नुहोस्

पाउने भए निजी स्कुलका शिक्षकले तलब

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । निजी विद्यालयहरुले शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेपछि आक्रोशित भएका शिक्षक–कर्मचारीलाई बेतलबी विदा दिने निर्णयबाट निजी विद्यालय सञ्चालक पछि हटेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन), ... थप हेर्नुहोस्

बैंकका पूर्वसञ्चालक सिआईबीको फन्दामा

२०७७ श्रावण ५

ताजा नेपाल

काठमाडौं । अपराधी पानी मुनि गए पनि छुट्दैनन् । यदि प्रहरी प्रशासन सक्रिय भयो भने अपराधी पत्ता लागेरै छाड्ुछ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभल... थप हेर्नुहोस्

कोरोना प्रभावित उद्योगलाई यस्ता छन् राहत (माैद्रिक नीति पूर्ण विवरण)

२०७७ श्रावण २

ताजा नेपाल

काठमाडौं। कोरोना प्रभावित उद्योगलाई राहत मिलेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को लागि मौद्रिक नीति शुक्रबार जारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ बाट प्रभावित व्यव... थप हेर्नुहोस्