Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

यातायात पूर्वाधार विकासका लागि विश्व बैंकको बनाउन ४५ करोड डलर

२०७७ श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारलाई विश्व बैङ्कले ४५ करोड अमेरीकी डलर सहायता प्रदान गरेको छ । यो सहायता यातायात पूर्वाधारको क्षमता, सुरक्षा, सुधार लगायत सीमापार व्यापारको दक्षता सुधार र रणनीतिक सडक सञ्जाल व्यवस्थापनमा प्रयोग हुनेछ... थप हेर्नुहोस्

मेलम्ची धकेलियो दुई वर्ष

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । विद्वान र विकासवादी नेता प्रधानमन्त्री केपी ओलीले निर्माणाधिन आयोजनाहरुको बारेमा चासो दिने फुर्सदै भएन । उनलाई आफ्नो पद बचाउने र पार्टीमा अन्तरकलह चर्काउन नै राष्ट्रिय एजेन्डा बनेको छ । राष्ट्रिय गौरवका आयोजना... थप हेर्नुहोस्

सडकमा यातायात व्यसायीको ताण्डव कहिलेसम्म ?

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । लकडाउन र सामाजिक दुरीका कारण यातायात क्षेत्र ठप्प छ । सरकारले संक्रमणको अवस्था हेरेर सार्वजनिक बसलाई सर्तसहित सडकमा निकाल्ने अनुमति दिए पनि व्यवसायीहरुले सरकारलाई घुर्की लगाएर गाडी ग्यारेजमै थन्क्याइरहेका छन् ... थप हेर्नुहोस्

यी हुन् कर छलीमा परेका ६ व्यवसायी

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमाथि रु तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र ... थप हेर्नुहोस्

अहिलेसम्मकै उच्च पुग्यो सुनको भाउ

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । आकासिँदै गएको सुनको मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई ... थप हेर्नुहोस्

सेनाको कामममा लेखा समितिले थाल्यो छानबिन

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य सामग्र खरिदमा मुछिएको सेनामाथि लेखा समितिले छानविन थालेको छ । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको हो... थप हेर्नुहोस्

ढकालले गरे प्यानलको घोषणा

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालको उद्योग वाणिज्य माहासंघमा प्यान सहितको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार ढकाल नेतृत्वको प्यानलले उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को भावी कार्यसमितको लागि वरिष्ठ उपाध्यक्षसहित ... थप हेर्नुहोस्

सशस्त्रमा अदलबदल

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरीको डिआईजी पदका हाकिमहरुको सरुवा उथलपुथल बनाएको छ । अधिकांश डिआईजीहरु केन्द्रमा तानिएका छन् । तर भ्रष्टाचार काण्डका नायक सनत बस्नेतका पुजारी वंशी दाहाल रोजेकै प्रदेश एकमा गएका छन् ।... थप हेर्नुहोस्

१८ बिगाहाको मकैमा खत्तम

२०७७ असार ३०

ताजा नेपाल

दाङ । दोस्रो चरणमा नेपाल प्रवेश गरेको सलहले दाङको देउखुरीमा १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढ... थप हेर्नुहोस्

यस्ता लुटाहा श्रममन्त्रीबाट युवाले कहिले पाउने न्याय ?

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । पार्टीका बफादार नेतालाई गुटको आधारमा राम्रो काम गर्दागर्दै घोक्य्राएर मधेश वृत्तबाट सरकारमा सहभागी गराइएका रामेश्वर राय यादवले नेपाली श्रम बजारका मजदूरहरुको हितमा मात्र होइन, वैदेशिक रोजगारीमा गएर श्रम शोषणमा ... थप हेर्नुहोस्