Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बयलगाडा चढेर अमेरिकाको राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

प्रजातन्त्र, लोकतन्त्रको आन्दोलनमा दरबारबाट स्वीकृत गरेर डलरको खेती गर्दै राष्ट्रिय योजना आयोगको सदस्य बनेका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले च्याप्नुको कारण के होला ? कानुनले मिल्थ्यो भने प्रधानमन्त्र... थप हेर्नुहोस्

वैरागी मुख्य सचिव, खतिवडा र रेग्मीलाई राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसच... थप हेर्नुहोस्

आजबाट सुपथ मुल्य पसल सञ्चालन

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नप... थप हेर्नुहोस्

मन्त्रि पुनले डोको भर्दा कुलमानको भण्डाफोर

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । आखिर विद्युत प्राधिकरणमा कुशल व्यवस्थापकको रुपमा चिनिएका कुलमान घिसिङलाई सडकले रुचाएर के हुन्छ ? उनले पनि ओली सरकारबाट सिकेको नीतिगत लुटको फेरिस्त देखेकै हुन् । २५० मेघावाट विद्युत लुकाएर खाने साहु महाजनमा राध... थप हेर्नुहोस्

नेताको स्वार्थ भाँडिँदा जताततै भद्रगोल

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौँ । मुलुकलाई निकास दिने भन्दा पनि आफ्नो गुट बलियो बनाउने र आफन्तलाई जागिर खुवाएर झण्डा हल्लाउने वातावरण नबनेसम्म नेकापको नेतृत्वले जनताका तत्कालिन आवश्यकता र महत्व बुझ्न सकेन । संविधान देखावटी हो । दुई तिहाइको दम्... थप हेर्नुहोस्

सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ... थप हेर्नुहोस्

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरीलाई सेवामा मात्रै फर्काउने कि अर्को वर्ष दक्षिणबाहु पनि दिने ?

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । यहाँ सत्ताका सञ्चालकहरुलाई निर्मलाहरुको न्याय चाहिएको छैन निर्मलाहरुको ज्यान लिने र लिन सघाउनेहरुलाई अन्याय हुँदा चित्त दुखेको छ । देशकै बदनाम गराउने निर्मला हत्याकाण्डको जरो किलो पत्ता लगाउन नसकेको सरकारले सो... थप हेर्नुहोस्

संविधानलाई चीनको समर्थन र राजतन्त्रको प्रश्न

२०७७ आश्विन १३

ताजा नेपाल

नेपालको संविधान २०७२ लाई संविधान जारी भएको दिन गत असोज ३ गते चिनियाँ राष्ट्रपति सी जिन फिङले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना दिएर वर्तमान संविधान र व्यवस्थाप्रति चीनको समर्थन रहेको सन्देश दिएको छ... थप हेर्नुहोस्

दशैँलाई खुल्दैछ सहुलियत पसल

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चा... थप हेर्नुहोस्

ओम्नीको लूटको मार्ग खोल्दै अदालत

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । अदालत निष्पक्ष र इमान्दार हुने थियो भने देशमा भ्रष्पटाचार यति मौलाउने थिएन । यहाँ अदालत भनेको रञ्जन कोइरालाहरुको लागि हो, माइला लामाहरुले हतकडी लगाउँदा रञ्जन कोइरालाहरुलाई छाड्ने अदालत नै हो । सर्वोच्च अदालतले... थप हेर्नुहोस्