Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ५७ प्रतिशत बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवध... थप हेर्नुहोस्

१२.५८ अंकले बढ्यो बजार, २६०१ बिन्दुमा

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।  आइतबार १७१ कम्पनीको मूल्य बढेको ... थप हेर्नुहोस्

१०० आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको तयारी

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्र... थप हेर्नुहोस्

अब साना कम्पनीको पनि आइपीओ आउने

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ धितोपत्र बोर्डले स्विकृत गरेको छ। बिहीबार नेपाल धितोपत्र बोर्ड सेबोनले नियमावली जारी गर्दै आजबाट कार्यन्वयनमा ल्याएको हो। उक्त नियमावल... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

२०८१ पुष २६

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो । सो दिन बिहान १० बजे बसेको सञ्... थप हेर्नुहोस्

लगातार छैटौं कारोबार दिनमा पनि शेयर बजारमा हरियाली

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडक... थप हेर्नुहोस्

२६४० अंकमा पुग्यो सेयर बजार

२०८१ पुष २२

ताजा नेपाल

२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ ... थप हेर्नुहोस्

हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार भएको छ

२०८१ पुष २२

ताजा नेपाल

हमास विद्रोही इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ। हमास इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो। प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थाम... थप हेर्नुहोस्

चेक अनादर मुद्दामा : थुनामा राख्दा खर्च सरकारले बेहोर्नुपर्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च ... थप हेर्नुहोस्

५.३२ अंकले बढेको छ

२०८१ पुष २१

ताजा नेपाल

नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८६ करोड २ लाखको कारो... थप हेर्नुहोस्