Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

स्वास्थ्यमन्त्रीलाई दिए सांसदहरुले यस्तो सुझाव

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । अहिले बजेट निर्माणकाे चटाराे छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिएका छन् ।... थप हेर्नुहोस्

नयाँ भर्ना नलिन विद्यालयहरुलाई आग्रह

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले म... थप हेर्नुहोस्

नेपाल लाइफ २०औं वर्षमा

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ... थप हेर्नुहोस्

राष्ट्रिय गौरवको आयोजनालाई कच्चा पदार्थको अभाव !

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । पहिले बाढीले रेलको लिग भत्काउने, अहिले विश्वब्यापी कोरोना कहरले नेपाल भारत दुबैतिर लकडाउन हुँदा रेल विभागको निर्धारित कार्यक्रमले लक्ष्य हासिल गर्ने स्थितिलाई पछाडि धकेल्दैछ । भौतिक पूर्वाधारमन्त्र वसन्त नेम्... थप हेर्नुहोस्

अनलाइन क्लास कसरी लिने ?

२०७७ बैशाख २२

ताजा नेपाल

प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्ड्डिस्क आदि आजकल स... थप हेर्नुहोस्

वन्यजन्तु बेचेको अभियोगमा दुई जना पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

सोलुखुम्बु । वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका(२ चंकीदह घर भई खुम्बु पासाङल्हमु गाउँपालिका(४ फोर्चे बस्ने ३५ वर... थप हेर्नुहोस्

मन्दिरको सामान चोर्ने तीन जना पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

सोलुखुम्बु । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-२ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका-४ पाङबोचे बस्ने २५ वर्षीय... थप हेर्नुहोस्

अगरबत्ती लोड रहेको ट्रक सहित समातिए चालक

२०७७ बैशाख २२

ताजा नेपाल

पर्सा । अगरबत्ती लोड रहेको ना २ ख ९०१५ नम्बरको ट्रक सहित चालक रौतहट बृन्दावन नगरपालिका(१ बस्ने सिताराम पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका २१ स्थित परवानीपुरबाट जितपुरत... थप हेर्नुहोस्

कालो बजारीको अभियोगमा साह पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय राम प्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ब... थप हेर्नुहोस्

हुण्डी काराेबारी २४ लाखसहित समातिए

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ ... थप हेर्नुहोस्