Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क उडाउने

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट अर्थात आज राती १२ बाट सुरु गर्ने भएको हो । होलिडे प... थप हेर्नुहोस्

लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । लगातारको लकडाउनका कारण जनजीवन अस्तव्यस्त भइसकेको छ । तल्लो वर्ग मात्रै होइन मध्यम वर्ग समेत समस्यामा परिसकेको छ । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्... थप हेर्नुहोस्

संसदमा देखियो आक्रोश र रोदन

२०७७ बैशाख २८

ताजा नेपाल

काठमाडौं । आफूभन्दा मधेशी दलहरु चलाख देखिएपछि प्रधानमन्त्री केपी ओलीको चतु¥याई माथि ठेस लाग्न पुग्यो । कारोना परिक्षण रिपोट नआएपछि प्रम ओली शंसदको सुरुवाती बैठकमा सहभागी भएनन् । ओलीले ल्याएका विकास र संवृद्धिका योजनाहरु ... थप हेर्नुहोस्

आज सबै सरकारी कार्यालन खुल्ने होइन

२०७७ बैशाख २८

ताजा नेपाल

काठमाडौं । आजबाटै सबै सरकारी कार्यालय खुल्ने समाचार सामाजिक सञ्जालमा आइरहे पनि सबै कार्यालय भने नखुल्ने बताइएको छ । लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् । गत २४ वैशाखको मन्... थप हेर्नुहोस्

मंगलबारबाट खुल्ने भो सेयर बजार

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहे पनि डेढ महिनाभन्दा बढी समय बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने भएकाले सतर्कतासहित बजार खोल्न ल... थप हेर्नुहोस्

भोलिबाट काठमाडौंका सरकारी कार्यालय खुल्ने

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्... थप हेर्नुहोस्

चीन उड्यो नेपाल एयरलाइन्स

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका व्यव... थप हेर्नुहोस्

रेडक्रसले थाल्यो सवारीको निर्मलीकरण

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययत... थप हेर्नुहोस्

मलेसियामा ६ हजार ४ सय कोरोना संक्रमित

२०७७ बैशाख २६

ताजा नेपाल

एजेन्सी । नेपाली युवाहरुको रोजगार गन्तव्य रहेको मलेसियामा कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि ३९ जना नयाँ संक्रमित ... थप हेर्नुहोस्

बजेट अधिवेशन आजबाट शुरू

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ । यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस... थप हेर्नुहोस्