Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

प्रधानमन्त्रीको घोषणा महाप्रबन्धकले लत्याए

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल प्रवेश गर्ने पर्यटकहरुको प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि दुर्गन्धित भएको कुरा विदेशी आगन्तुकले मात्र होइन पयटनमन्त्री योगेश भट्टराईले समेत महसुस गरे । कुनै ठा... थप हेर्नुहोस्

गायिका आस्थाविरूद्ध प्रहरीमा जाहेरी

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको ... थप हेर्नुहोस्

कर छली गर्ने ५०६ जना विरुद्ध मुद्दा

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका(३ फन्मिनबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ०।५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिकास उप्रेती र २३ वर्षीय सुवास तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहर... थप हेर्नुहोस्

नेपाल प्रहरी संवेदनशील : आईजीपी खनाल

२०७६ माघ ५

ताजा नेपाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ईच्छाकामना गाउँपालिका(५ मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्माण हुने कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । उक्त अवसरमा प्रहरी ... थप हेर्नुहोस्

सूचना प्रविधि विधेयकविरुद्ध जाग्यो काँग्रेस

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइतबार सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ । काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन ... थप हेर्नुहोस्

अन्नपूर्ण आधार शिविरमा ६ जना बेपत्ता

२०७६ माघ ४

ताजा नेपाल

कास्की । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगे... थप हेर्नुहोस्

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

२०७६ माघ ३

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रति... थप हेर्नुहोस्

एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

२०७६ माघ ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको... थप हेर्नुहोस्

यसरी टुङ्ग्याइँदैछ काँग्रेस विवाद

२०७६ माघ ३

ताजा नेपाल

काठमाडौँ । लामो समयदेखि जारी नेपाली काँग्रेसभित्रको विवाद ट्रयाकमा आउने सङ्केत देखिएको छ । पार्टीको आन्तरिक विवादले मंसिर–पुसको ठन्डीमा गर्मिएको काँग्रेस वृत्त विस्तारै सेलाउँदै गएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यता... थप हेर्नुहोस्