Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

देशबासीका नाममा प्रधानमन्त्रीको अर्को सम्बोधन आउने

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । लगातार दुई सातादेखि लकडाउन भएको मुलु्क फेरि एक साताका लागि लकडाउन थपिएको छ । मुुलुकको विषम परिस्थितिका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले ... थप हेर्नुहोस्

लक डाउनमा पनि धमाधम अपराध

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । पर्सागढी नगरपालिका ३ झब्राबाट अवैध लागूऔषध गाँजा ८ केजी र ४ लिटर अवैध मदिरा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ३१ मिलन चौक बस्ने ४५ वर्षीय समसुदिन मिया अंस... थप हेर्नुहोस्

घरेलु मदिरा ओसार्दा झिरिप्पै

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका १२ ग... थप हेर्नुहोस्

लागूऔषध सहित टेण्डी पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी व... थप हेर्नुहोस्

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश... थप हेर्नुहोस्

कोरोना कोषमा २ अर्ब सङ्कलन

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय... थप हेर्नुहोस्

राष्ट्रपतिबाट सरकारको प्रसंसा

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

स्वास्थ्य सामग्री खरिद टेण्डर प्रक्रिया सेनाद्वारा रद्द

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्र... थप हेर्नुहोस्

कोरोना नियन्त्रण कोषमा नेपाल लाइफको एक करोड सहयोग

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन... थप हेर्नुहोस्

मेडिकल सामग्री खरिद गर्ने सेनालाई जिम्मा

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा नेपाली सेनालाई दिएको छ । सरकारले बुधबार नै अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्... थप हेर्नुहोस्