Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

उद्धार गरि ३०७ पर्यटकलाई स्वदेश फर्काइयो

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको... थप हेर्नुहोस्

चौथो संक्रमित धनगढीमा भेटियो

२०७६ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुबइबाट आएका ३४ बर्षीय पुरुष गत च... थप हेर्नुहोस्

इटालीमा एकैदिन ६८३ को मृत्यु

२०७६ चैत्र १३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फ... थप हेर्नुहोस्

भारतमा मृतकको संख्या १३ पुग्यो

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले क... थप हेर्नुहोस्

राष्ट्रसंघले भन्याे काेरोना भाइरस मानव जातिकै लागि जोखिम

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुल... थप हेर्नुहोस्

इटलीमा २४ घण्टामा ७ सय ४३ को मृत्यु

२०७६ चैत्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीम... थप हेर्नुहोस्

समातिए लकडाउन उल्लङ्घन गर्ने ६८ जना

२०७६ चैत्र ११

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १... थप हेर्नुहोस्

फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।... थप हेर्नुहोस्

राहत कोषमा चौधरीले एक करोड सहयोग गर्ने

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका ह... थप हेर्नुहोस्

अमेरिकामा ४ सय बढीको मृत्यु, एकै दिन थपिए ८ हजार ५ सय संक्रमित

२०७६ चैत्र १०

ताजा नेपाल

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ... थप हेर्नुहोस्