Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रदेश दुई

२०७६ माघ ११

ताजा नेपाल

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी ९राजपा०सँग छलफल हुन बाँकी छ । स्रोतकाअनुसार मु... थप हेर्नुहोस्

५ वटा सहकारी संस्था खारेज

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौं । सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् । विभागले पहिलो पटक सहकार... थप हेर्नुहोस्

सहमति खोज्ने काँग्रेसका नेताहरु

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पू... थप हेर्नुहोस्

सातै प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि धमाधम मतदान

२०७६ माघ ९

ताजा नेपाल

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जार... थप हेर्नुहोस्

मार्सी भातले श्रीकृष्ण ठहरै !

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी ठगेर कमाएको पैसामा खञ्चुवा नेता र लुटाहाहरूलाई साथ लिएर कानुनको उल्लंघन गर्ने बिएण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईले कसको योजनामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविर... थप हेर्नुहोस्

प्रचण्डलाई सागरको चिन्ता

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्षहरूलाई गुट र परिवारकै चिन्ता छ । प्रधानमन्त्री केपी ओलीले पार्टीको नाममा गुट भन्दा टाढाका कार्यकर्ता हेर्दैनन् । ओलीको शासन झूट, लूट र भष्मासुरमा गणना भएको छ । अर्का अध्यक्ष पुष्पकमल... थप हेर्नुहोस्

निगम डुबाएर खरेल हिँडे

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीको सुधार भन्दा अस्तव्यस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले १९ महिना अघि कार्यकारी अध्यक्षको अधिकार दिलाएर वाइडवडी खरिद प्रकरणको कमिशन दबाउन वायुसेवा निगममा भिœयाएका मदन खरे... थप हेर्नुहोस्

यस्तो छ देशको आर्थिक अवस्था

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको अर्थतन्त्रको अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको मङ्सिर मसान्तसम्मको समीक्षामा शोधनान्तर स्थिति, व्यापार घाटा, विदेशी विनिमय जस्ता सूचक सकारात्म... थप हेर्नुहोस्

प्रदेश १ को सरकार पुनर्गठन

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन्। रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको घोषणा महाप्रबन्धकले लत्याए

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल प्रवेश गर्ने पर्यटकहरुको प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि दुर्गन्धित भएको कुरा विदेशी आगन्तुकले मात्र होइन पयटनमन्त्री योगेश भट्टराईले समेत महसुस गरे । कुनै ठा... थप हेर्नुहोस्