Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

७ घन्टा बन्द हुँदै त्रिभुवन विमानस्थल

२०७६ भाद्र १४

ताजा नेपाल

काठमाडौं । धावनमार्ग मर्मतका लागि आइतवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आइतबारदेखि शुरु हुने भएपछि दैनिक ७ घन्ट... थप हेर्नुहोस्

सेनाका उच्च अधिकारीको सरुवा

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक वर्ष नै नपुगी सेनाका २२ जना सहायकरथी र २ जना महासेनानीहरुको काज सरुवा गरिदिएका छन् । प्रधानसेनापति थापाले बुधवार राती उनीहरुको सरुवा गरिदिएका हुन् । सामान्यतया एक वर्षपछि सर... थप हेर्नुहोस्

डेंगुको जोखिम बढ्दो

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । सरकारले पूर्व तयारी नगर्दा देश डेंगुको महामारीमा पर्ने संकेत देखिन थालेको छ । डेंगुको संक्रमण देशभर देखिन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आ... थप हेर्नुहोस्

किन पाएन सरकारले प्रेसको साथ ?

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । पेशागत मर्यादाका कुरा सबैतिर उठ्छन् । सेवा सुधारका विषय फरक छन् । राज्यले घुमाई फिराई सताएको क्षेत्र प्रेस पनि हो । तर तर नियमन र अनुगमन गर्ने जिम्मा पाएको प्रेस काउन्सिलमाथि अपजसको भार थपिँदो छ । अहिले पत्रपत... थप हेर्नुहोस्

८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौ... थप हेर्नुहोस्

चार सय गाँजाका बोट फाँडियो

२०७६ भाद्र १२

ताजा नेपाल

पर्वत । कुश्मा नगरपालिका–२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँजाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहर... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा नष्ट

२०७६ भाद्र १२

ताजा नेपाल

धादिङ । गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संच... थप हेर्नुहोस्

बढ्यो लागूऔषधको कारोबार

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका(१९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक... थप हेर्नुहोस्

द्रुतमार्गको ८ प्रतिशत काम सकियो तीन बर्षमा सबै सकिने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग, फास्ट ट्रयाक अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवे... थप हेर्नुहोस्