Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

लुटाहालाई राजधानीमै हाइसञ्चो

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । सडकको ठेक्कामा प्रवेश गर्नासाथ कुल बजेटको ३५ प्रतिशत कामै नगरी सरकारबाट भुक्तानी लिएर बाडीचुडी गर्ने विभिन्न सडक आयोजनाका डन चरित्रका प्रमुखहरू राजधानीका होटल र रेष्टुरामा रमाइरहेका छन् । यो रमाइलो कार्यक्रमको... थप हेर्नुहोस्

ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।... थप हेर्नुहोस्

१८ विधेयक पारित गर्दै सकियो संसदको अधिवेशन

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संघीय संसदको चालु अधिवेशन १८ विधेयक पारित गर्दै विहीबारबाट अन्त्य भएको छ । प्रतिनिधिसभाको विहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्ण बहादुर मह... थप हेर्नुहोस्

यस्ता छन् सरकारका निर्णय

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू स... थप हेर्नुहोस्

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क जाने

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्... थप हेर्नुहोस्

लागूऔषध दुव्र्यसनको अवस्था विकराल

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिर... थप हेर्नुहोस्

असक्त प्रहरी कर्मचारीहरुलाई चारपाङग्रे स्कुटर

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो । कर्तव्य पालनाको सिलसिलामा ... थप हेर्नुहोस्

श्रीमानहरुलाई कति चाहिन्छ पैसा

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । अदालतलाई किन्न सक्ने तागत पैसा वालकै हुन्छ । वकिल पनि तिनकै पक्षमा हुन्छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा तत्कालिन एमालेका खड्ग ओली, माओवादीका प्रचण्डसम्मलाई शतिसलालहरूले खरिद गरेको चर्चा थियो । चुनावको ब... थप हेर्नुहोस्

न्यायाधीशविरुद्ध महाअभियोगको चेतावनी

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार... थप हेर्नुहोस्

चोरीपैठारीको सामान समातियो

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता स... थप हेर्नुहोस्