Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा १७.५६ अंकको गिरावट, एक अर्ब १९ करोडमा समेटियो कारोबार

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ । आज २८१ कम्पनीका ३९ लाख ६... थप हेर्नुहोस्

शेयर बजारमा ५.१९ अंकको सुधार, कारोबार रकम भने घट्यो

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१९ अंकले उकालो चढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से १९६७.२९ अंकमा पुगेको छ । आज २८६ कम्पनीका ५७ लाख ७६ हजार ८ स... थप हेर्नुहोस्

राष्ट्र बैंकले १८ अर्व ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । राष्ट्र बैंकले २८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । भोली जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नव... थप हेर्नुहोस्

कुमारीको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारला... थप हेर्नुहोस्

प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापकको सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुकले ३५ दि... थप हेर्नुहोस्

शेयर बजारमा ३३.२० अंकको गिरावट, नेप्से १९७१ विन्दुमा

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२० अंकले घटेको हो । १.६५ प्रतिशतले बजार घट्दा नेप्से १९७१.१० अंकमा ओर्लिएको छ । आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय क... थप हेर्नुहोस्

आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने भएक छन् । बैंकले आगामी साधारणसभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा ... थप हेर्नुहोस्

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो ... थप हेर्नुहोस्

एनएमबिले कर्पोरेट कार्यालय निर्माण गर्न १ अर्ब बढीको जग्गा खरिद गर्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले काठमाडौं १ मा कर्पोरेट कार्यालय भवन निर्माण गर्न घरजग्गा खरिद गर्ने भएको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले कूल क्षेत्रफल १०५.५६२५ जग्गा र सोमा रहेको संरचना १ अर्ब २१ करोड ३९ लाख ६८ हजार... थप हेर्नुहोस्

एक महिनामा ४ सय ५० रूपैयाँ बढयो ग्याँस

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ। निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका... थप हेर्नुहोस्