Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । इसेवा प्रालि र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् । सम्झ... थप हेर्नुहोस्

एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूणर् ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बै... थप हेर्नुहोस्

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशमा विस्तार

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्चगतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रवि... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको साधारणसभा असोज १८ गते

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु गरिने निर्णय भएको हो । उक्त सभाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ... थप हेर्नुहोस्

प्रभु सेलेक्ट फन्डले घोषणा गर्यो ९.५० प्रतिशत लाभांश

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालन समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष ... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी भने प्रतितोला ५ रुपैयाँले बढ्यो

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं। मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने ५ रुपैयाँले बढोत्तरी छ। सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैया... थप हेर्नुहोस्

एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव नगर्ने निर्णय

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश सम्बन्धी निर्णय गरेको छ । कम्पनी सञ्चालन समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो । सोमबार भएको सम्झौतामा बैं... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबी सम्झौता

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्डअन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जाका क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंक... थप हेर्नुहोस्

शेयर बजारमा ४४.३० अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोब... थप हेर्नुहोस्