Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

चिरख्वा हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गते देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लग... थप हेर्नुहोस्

मंसिर १४ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ। सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी... थप हेर्नुहोस्

कुमारी बैंकको ‘टीकाअघि नै दक्षिणा’ योजना,

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा र... थप हेर्नुहोस्

अर्थमन्त्री महत मोरक्को प्रस्थान

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रो... थप हेर्नुहोस्

माथिल्लो मैलुङको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज २२ गते सोमबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओका लागि आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने ... थप हेर्नुहोस्

शेयर बजारमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडमा समेटियो कारोबार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो । आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ... थप हेर्नुहोस्

दशैंलाई महँगी उपहार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल १५ दिने विदेश भ्रमण गरे । देशमा सरकार थियो । संसदका समितिका वैठक बसे । सरकारलाई कालो बजार रोक्न निर्देशन दिएकै दिन नेपाल आयल निगमले इन्धनमा मूल्य बढायो । खाना पकाउने ग्यासमा प्रति... थप हेर्नुहोस्

पुरानै भाडामा दशैंको टिकट बुकिङ खुल्यो

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । २२ असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो। यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी ... थप हेर्नुहोस्

शेयर बजारमा ३५.६७ अंकको गिरावट, लगानीकर्ताको मनोबल झन् कमजोर

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। लगानीकर्ताको अपेक्षालाई उपेक्षा गर्दै राष्ट्र बैंकले लगानी नीति ल्याएपछि सेयर बजार आइतबार फराकिलो अन्तरले घटेको छ। सेयर धितो ऋणको १२ करोडको सीमा खारेजी वा निक्कै हदसम्म फराकिलो हुन्छ भन्ने अपेक्षा सर्वसाधारणको... थप हेर्नुहोस्

सिटिजन्सको ऋणपत्रमा आवेदन दिने समय थपियो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबे... थप हेर्नुहोस्