Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्स बैंकको ऋणपत्र निष्कासन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । ... थप हेर्नुहोस्

माथिल्लो मैलुङ खोलाको आईपीओ बिहीबारदेखि निष्काशन खुला

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गते विहीबारदेखि २२ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख... थप हेर्नुहोस्

शेयर बजारमा ९.२४ अंकको सुधार, कारोवार रकम भने बढेन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ । आज २८४ कम्पनीका ४३ लाख २३ हजार ... थप हेर्नुहोस्

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं। कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज ८ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। जस बापत बैंकले वार्... थप हेर्नुहोस्

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच संझौता

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स ब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख... थप हेर्नुहोस्

शेयर बजारमा १७.५६ अंकको गिरावट, एक अर्ब १९ करोडमा समेटियो कारोबार

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ । आज २८१ कम्पनीका ३९ लाख ६... थप हेर्नुहोस्

शेयर बजारमा ५.१९ अंकको सुधार, कारोबार रकम भने घट्यो

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१९ अंकले उकालो चढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से १९६७.२९ अंकमा पुगेको छ । आज २८६ कम्पनीका ५७ लाख ७६ हजार ८ स... थप हेर्नुहोस्

राष्ट्र बैंकले १८ अर्व ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । राष्ट्र बैंकले २८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । भोली जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नव... थप हेर्नुहोस्

कुमारीको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारला... थप हेर्नुहोस्