Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेप... थप हेर्नुहोस्

सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनक... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३७ वटा शाखा घटाउने

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न स्थानका ३७ वटा शाखा कटौती गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार श... थप हेर्नुहोस्

मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । भारतमा टमाटरको मूल्य आकाशिएको छ। यतिबेला भारतमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँ नाघेको छ। टमाटरको मूल्य यति बढेको छ कि अब भारतमा चोरीका घटना हुन थालेका छन्। समूह नै बनाएर टमाटर चोर्ने गिरोह सक्रिय भएको प्... थप हेर्नुहोस्

तस्करीको स्वर्णभूमि बन्दैछ नेपाल ?

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो केही महिनायता सीमा क्षेत्रमा मानिसहरूले स्थायी विनिमिय दरभन्दा कममा भारतीय रूपैयाँ सटही गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर... थप हेर्नुहोस्

इन्धनबाट उठ्यो साढे चार खर्ब राजस्व

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५–७६ देखि आर्थिक वर्ष २०८९–८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोल... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फको पुरस्कार मुक्तिनाथ विकास बैंकले हात पारेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथम... थप हेर्नुहोस्

निफ्राको नाफा डेढ अर्ब

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं। ब्याज आम्दानी झन्डै ४५ प्रतिशत बढेपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफामा उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष असार मसान्तमा नाफा १... थप हेर्नुहोस्

आज मौद्रिक नीति आउँदै

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच मौद्रिक नीति पारित गर्न बिहानदेखि सञ्चालक समितिको बैठक जारी छ । सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागल... थप हेर्नुहोस्