Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

राष्ट्रबैंकले असर्फी बनाउँछ भन्सारमा समातेको अवैध सुन

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपा... थप हेर्नुहोस्

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ८५ अर्ब निक्षेप घटेको छ भने कर्जा लगानी पनि सात अर्ब घटेको छ । स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन वाणिज्य बैंकहरुबाट यति धेरै रकम बाहिरिएको ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र विभिन्न संघसंस्थावीच संझौता

२०८० श्रावण ५

ताजा नेपाल

धनुषा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाह... थप हेर्नुहोस्

मिड सोलु हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाध... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रत... थप हेर्नुहोस्

साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक हुने

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेको सह प्रवक्ता ... थप हेर्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १९ गते सुनको मूल्यले विगतको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको थियो । गत जेठ १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टकाे आईपीओ खुल्याे

२०८० श्रावण ४

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करो... थप हेर्नुहोस्

लगानी बढाउन भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

एक सय रुपैयाँमा कम्पनी दर्ता हुने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कम्पनी दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको हो । बजेटमा गरिएको घोषणा कार्यान्वयनका... थप हेर्नुहोस्