Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनचाँदीको मूल्य बढ्यो

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

प्राइम बैंकको साढे १३ लाख कित्ता संस्थापक सेयर बोलकबोलमा बिक्री गर्ने

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापकले बिक्री गर्न खोजेको सेयर बोलकबोलमार्फत बेच्ने भएको छ। बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर मूल्य बढाबढ (बोलकबोल) गरि बिक्री गर्ने भएको हो। सेयर खरिद गर्न ... थप हेर्नुहोस्

बुढीगण्डकी आयोजना कार्यालयको आज उद्घाटन

२०८० श्रावण ३

ताजा नेपाल

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालयको आज उद्घाटन हुने भएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा रहेको फिल्ड कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सिउर... थप हेर्नुहोस्

शेयर बजारमा ९.९१ अंकको सुधार, साढे ३ अर्बको कारोबार

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार तीन दिनदेखि बढिरहेको छ । यसैक्रममा बजार आज पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.९१ अंकले बढेको छ । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१५४.०७ अंकमा उ... थप हेर्नुहोस्

मौद्रिक नीति अर्को साता जारी हुने

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी हुने भएको छ। संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारीका साथै व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल देश बाहिर रहेका कारण यसै स... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्या... थप हेर्नुहोस्

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । एकीकृत कारोबारपछि बसेको सञ्चालक समितिको बैठकले साविकको प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक... थप हेर्नुहोस्

प्रणालीमा लगानी योग्य रकम झण्डै ५ खर्ब

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) झण्डै ५ खर्ब रुपैयाँ पुगेको छ । असार ३० सम्ममा वित्तीय प्रणालीमा लगानीयोग्य रकम ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी भएको हो । वित्तीय प्रणालीमा वैशाख २ देखि असार ३० सम्मम... थप हेर्नुहोस्

शेयर बजारमा ४७.०७ अंकको उछाल, साढे २ अर्बको कारोबार

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०÷८१ पहिलो दिन आज शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०७ अंकले बढेको हो । २.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४४.१६ अंकमा उक्लि... थप हेर्नुहोस्

सन नेपाल लाइफको आईपीओ आजदेखि

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएकाहरुको लागि ९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गरेको... थप हेर्नुहोस्