Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

५ सयले बढ्यो सुनको मूल्य

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य बढेको हो । नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ११ हज... थप हेर्नुहोस्

वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । गत आइतबार वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब बढ्दा कर्जा लगानी १ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ३ गते आइतबार निक्षेप ४९ खर्ब ४१ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब ३८ अर... थप हेर्नुहोस्

एनएमबि बैंकद्वारा धुलिखेल अस्पताललाई सहयोग

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरी सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंक... थप हेर्नुहोस्

शेयर बजारमा २९.४७ अंकको उछाल, डेढ अर्बमा समेटियो कारोबार

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । बजार उकालो चढे पनि लगानीकर्ताहरुमा उत्साह नदेखिंदा कारोबार रकम खासै बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.४७ अंकले बढेको हो । १.४७ प्रतिश... थप हेर्नुहोस्

कुमारी बैंकको संस्थापक सेयर बिक्री

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं। बजारमा मंगलबार १ अर्ब ३३ करोडको सेयर किनबेच भयो। कारोबार रकमका आधारमा कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो। बैंकको संस्थापक सेयर प्रतिकित्ता ११३ रुपैयाँका दरले किनबेच भएको हो। उसको संस्थापक सेयर २८ ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच संझौता

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक... थप हेर्नुहोस्

हिमालयन बैंकका तीन संस्थापकको संस्थापक सेयर बिक्रीमा

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । बैंकका सं... थप हेर्नुहोस्

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं ।  नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्

सिटिजन लाइफको आईपीओ भदौ १५ गतेदेखि

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपिया... थप हेर्नुहोस्

शेयर बजारमा १७.६९ अंकको सुधार, कारोवार रकममा भने गिरावट

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर नेप्से माथि चढे पनि कारोबार रकम भने हिजोअस्तिको तुलनामा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.६९ अंकले बढेको ... थप हेर्नुहोस्