Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेकोमा आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १४ गते आवेदन दिने अन्तिम दिन... थप हेर्नुहोस्

एभरेष्टको १२७ औं शाखा जनकपुरको मुरली चोकमा

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संय... थप हेर्नुहोस्

मीड सोलु हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावरले आज साउन १४ गते आइतबारदेखि आइपीओ बिक्री गरेको छ । कम्पनीले पहिलो चरण्णमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको बिक्री प्रबन्धक एनआईसी... थप हेर्नुहोस्

शेयर बजारमा २६.१४ अंकको गिरावट, साढे २ अर्बको कारोबार

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार तल झर्ने क्रम थामिन सकेको सकेन । कारोबार रकम पनि साढे २ अर्बमा समेटिएको छ । बजार लगातार पाँच दिनदेखि घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.१४ अंकले बजार घटेको हो । ... थप हेर्नुहोस्

धादिङको ताल्तीमा सानिमा बैंकको एटीएम

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले धादिङको रोराङ गाउँपालिकामा एटीएम स्थापना गरेको छ । धादिङका स्थानीयबासीमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले रोराङ गाउँपालिकाको ताल्ती अवस्थित होक्जिन सिमेन्ट नारायणी प्रालि उद्योगको परिस... थप हेर्नुहोस्

लुम्बिनी विकास बैंकको नाफा ३.८८ प्रतिशतले गिरावट

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा सामान्य गिरावट भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गएको आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा ३.८८ प्रतिशतले घटेको देखिएको हो । बैंकले गएको आर्थिक वर्षमा ६१ कर... थप हेर्नुहोस्

सुन र चाँदीको मुल्य घट्यो

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्

सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशत

२०८० श्रावण १२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले गएको आर्थिक बर्षमा १०.४१ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । बैंकले गएको आर्थिक बर्षमा द... थप हेर्नुहोस्

शेयर बजारमा २९.७१ अंकको पहिरो, नेप्से परिसूचक २१२६.४८ अंकमा

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति खुकुलो आउने हल्ला भएपछि साताको पहिलो दिन आइतबार ह्वात्तै बढेको शेयर बजार त्यसपछि निरन्तर ओरालो झरिरहेको छ । गत सोमबारदेखि लगातार घटिरहेको बजार आज साताको अन्तिम दिन पनि २९.७१ अं... थप हेर्नुहोस्

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

२०८० श्रावण ११

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने... थप हेर्नुहोस्