Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । शाहलाई सभापति रवि लामिछानेले स्वागत गर्दै प... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घटयो

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । यसैक्रममा बिहिबार पनि सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो । नेपाल सनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय र... थप हेर्नुहोस्

अपर लोहोरे हाइड्रोको आईपीओ आजदेखि

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । उक्त कम्पनी... थप हेर्नुहोस्

शेयर बजारमा १४.०५ अंकको गिरावट, साढे ३ अर्ब पनि पुगेन कारोबार

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.०५ अंकले घटेको हो । ०.६८ प्रतिशतले बजार घट्दा नेप्से ... थप हेर्नुहोस्

सरकारी ऋणपत्रको ब्याज दर घट्न थाल्यो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं। आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमश घट्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ट्रेजरी बिलको ब्याज घटेको हो। अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ ... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको ने... थप हेर्नुहोस्

हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँसम्म घटायो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार निगम संचालक समितिको बैठकले हवाई इन्धनको मूल्य प्रति लिटर २६ रुपैयाँसम्मले घटाउने निर्णय गरेको हो। निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ ... थप हेर्नुहोस्

नबिल बैंक र र्याडिसन होटलबीच संझौता

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा ... थप हेर्नुहोस्

शेयर बजारमा २६.५६ अंकको गिरावट, चार अर्ब ११ करोडको कारोबार

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । नेप्से दोहोरो अंकले तल झरे पनि कारोबार रकम चार अर्ब बढीनै रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.५६ अंकले घटेको हो । १.२७ प्रतिशतले बजार घट्दा... थप हेर्नुहोस्

एभरेष्ट बैंकको १२६ औं शाखा नवलपरासीको दलदलेमा

२०८० असार ५

ताजा नेपाल

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा शाखा खोलेको छ। बैंकको यो १२६औं शाखा हो। शाखाको उद्‍घाटन देवचुली नगरपालिका १३ का वडाध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्... थप हेर्नुहोस्