Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ५२.२६ अंकको, ४ अर्ब ८६ करोडको कारोबार

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से २१ अंक नजिक पुगेको छ । बजार आज लगातार नवौं दिन पनि बढेको हो । कारोबार रकम पनि ५ अर्बकै हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.२६ अंक... थप हेर्नुहोस्

नेपाल बैंकले निकाल्यो ४६ जना कर्मचारी पदपूर्तिको सुचना

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ४६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रबार छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि स्थायी दरबन्दीमा खुल्ला दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारले असा... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंक इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक ‘इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट गोल्ड’ बाट सम्मानित भएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि ग... थप हेर्नुहोस्

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच संझौता

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट मह... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी ... थप हेर्नुहोस्

आयो सातै प्रदेशको बजेटः कुन प्रदेशको कति ?

२०८० असार २

ताजा नेपाल

काठमाडौं सातै प्रदेश सरकारले आगामी वर्षको आय–व्ययको अनुमानित बजेट सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेका छन्। सबै प्रदेशले कूल २ खर्ब ७९ अर्बको बजेट ल्याएका छन्। चालु आवको तुलनामा आगामी वर्षको लागि ५ प्रदेशले बजेट घटाएर ल... थप हेर्नुहोस्

सानिमा जीआइसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२०८० असार १

ताजा नेपाल

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैशाख महिनाको अन्तिममा साधारण सभा गर्ने कम्पनीले बताउँदै आए पनि विभिन्न कारणले एक महिना ढिलाई हुन पुगेको हो । सानिमा जनरल इन्स्योरेन्स र ... थप हेर्नुहोस्

प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच सम्झौता

२०८० असार १

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ असार १० गतेदेखि

२०८० असार १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्