Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अबैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्राम सहित पर्सा छिपरमाई गाउँपालिका(६ घर भएका ३४ वर्षीय शम्भु साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३(०१(००५ ख ९५७३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल