Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अष्ट्रेलियामा संक्रमित ५ हजार बढी

एजेन्सी । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ ।
साथै पुलिसले लकडाउनको नियम उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी दिँदै जरिवाना समेत तोकेको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने जनाइएको छ ।


सम्बन्धित समाचार