Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईएमई लाइफले असार २१ गतेबाट प्रिमियम मूल्यमा सेयर बिक्री गर्दै

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मिति सारेर सर्वसाधारण सेयर खुला गरेको छ। कम्पनीले असार २१ गतेबाट २५ गतेसम्म सेयर जारी गर्न लागेको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो। यो एक अर्ब २० करोड रुपैयाँ बराबरको हुनेछ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल