Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा उपचारका लागि जापान गएकी छन्। केही दिन अघि आरजू उपचारका लागि जापान गएकी हुन्। गत वर्ष जापान मै आरजूको हिपको अपरेशन गरिएको थियो। त्यसैको फलोअपमा आरजू जापान गएको बालुवाटार निकट स्रोतले जनाएको छ। जापानमा आरजू दश दिन रहने बताइएको छ। बेला बेलामा आरजूको हिपमा समस्या आउने गरेको छ। गत वर्ष उपचारका लागि जापान गएकी आरजू लकडाउनका कारण लामो समय उतै बसेकी थिइन्।
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल