Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए दश जुवाडे

कास्की । पोखरा महानगरपालिका-२९ भण्डार ढिक गुम्बा बस्ने बल बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३० खुदी बस्ने ४२ वर्षीय सूर्य गुरुङ समेत १० जनालाई नगद ५६ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।