Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

स्कूल राम्रो भएपछि विद्यार्थी बढे

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ क... थप हेर्नुहोस्

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं सबै तिर आफै जान्ने हुदा योजना बिग्रन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अब अदालतमा मुद्दा दर्ता हुन थालेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएका छन्... थप हेर्नुहोस्

चीनीया राष्ट्रपतिको आयो चेतावनी

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । कास्मीरमा चीन र भारतका सैनिकहरुबिच घम्साघम्सी परेपछि विश्व राजनितिले शान्ति र विकासलाइ चुनौती दिएको छ। चिनियाँ राष्ट्रपति सी जीनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी यसको सङकेत होे। राष्ट्रपति सीले विश्... थप हेर्नुहोस्

पूर्व युवराज पारस नै गणतन्त्रवादी

२०७७ माघ ६

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सेटिङ मिलाएर योजनाबद्ध रुपमा गरेका छन् । जसका पछाडि न्यायालयदेखि निर्वाचन आयोग, सेना र देशी विदेशी शक्ति केन्द्रको आड भरोसा देखिन्छ । सुभाष नेम्वाङवलाई सभामुख बनाएर एमसीसी पास गर... थप हेर्नुहोस्

दरबार हत्याकाण्ड हार्ड ‘कू’ थियो भने ओलीको प्रतिनिधिसभा विघटन सफ्ट ‘कू’

२०७७ पुष २१

ताजा नेपाल

चिनिँया प्रतिनिधिमण्डलको भ्रमणको सन्देशले नेपालको राजनीतिमा चिन र अमेरिका आमने सामने भएको अवस्था पुष्टि भएको छ । २०५८ जेठ १९ को दरबार हत्याकाण्ड हार्ड सैन्य कू थियो त्यसको उद्देश्य नेपालमा चीनलाई रोक्ने र इन्डो अमेरिकी अ... थप हेर्नुहोस्

एउटा सिडिओ फाल्न यत्रो जोरजुलुम

२०७७ पुष १

ताजा नेपाल

काठमाडौं । जहाँ जिम्मेवारी लिन्छ त्यहाँ झंक ढकाल जागेकै छ । पूर्वको सोलु पुगोस् वा महामनगरपालिकाको गंजागोल तर झंकको अभियान कानुन तोड्ने माथि प्रहार हो । उनी लमजुङ पुगे, ठूलो सुधार गरेर फर्किए । नियमको पालना उनको अडान हुन... थप हेर्नुहोस्

तत्कालिन प्रधानसेनापति प्रज्ज्वल शमशेरका ज्वाइँ नारायणहिटी हत्याकाण्डका योजनाकार

२०७७ मंसिर २६

ताजा नेपाल

मूलतः डा. रायमाझीले वार्ताद्वारा माओवादी द्वन्द्वको राजनीतिक निकासको मार्ग सुझाइरहेका थिए । यही क्रममा राजा ज्ञानेन्द्रसँग भेट्न खोज्दा दरबारको इन्डो÷सिआईए लविले राजपरिषद्को सभापति जस्तो जिम्मेवार व्यक्तित्वलाई भेट पनि द... थप हेर्नुहोस्

पार्टी फुटको फुइँ नगर

२०७७ मंसिर १६

ताजा नेपाल

इश्वरी वाग्ले राम्रो गर पार्टीका नेताहरूसँग छलफल गरेर राष्ट्रको सार्वभौम हित र जनताको हितमा काम गर, भ्रष्टाचारीलाई पाखा लगाउ गुटबन्दीबाट पार्टी चलाउन नखोज, बोलेको कुरा पूरा गर, भ्रष्टाचार काण्डका फाइल खोतल, कालो ब... थप हेर्नुहोस्

नेकपाको समृद्धि, कुकुरलाई नपचेको घिउ र राजावादीको ताकुमाकुर

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । घरको रक्षा गर्न शहरी क्षेत्र वा गाउँघरमा कुकुर पाल्ने गरिन्छ । त्यसको काम घरको रक्षा नै हो । सोखको लागि पालिएको होस् वा रखवारका लागि पालिएको होस् त्यसले मंश जति पचाउँछ घृतम पचाउन सक्दैन । नेपालको राजनीतिमा जनत... थप हेर्नुहोस्

एमसीसी मिसन सलबलाएपछि चीनको सक्रियता

२०७७ मंसिर ११

ताजा नेपाल

चीनका रक्षामन्त्री जनरल फेङ हेको नेपाल भ्रमणसँगै चीनियाँ विदेशमन्त्री वाङयीको नेपाल भ्रमण नेपाल मामिलामा चीन संवेदनशील छ भन्ने देखिन्छ । भारत र अमेरिकी गठबन्धन नेपाललाई केन्द्र बनाएर चीन विरुद्ध आधार निर्माण गर्न चाहन्छ ... थप हेर्नुहोस्