Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

नयाँ पुराना सबैबाट एक्लिएको रास्वपा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कर्मको फल आफैले भोग्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भए... थप हेर्नुहोस्

बेथिति र भ्रष्टाचारमै सय दिन बित्यो

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादीलाई सरकारमा बस्दा नचाहिएका जनता विपक्षमा पुगेपछि चाहिएको छ । कालो बजार र बेथितिविरुद्ध सडक खोजेको त्यो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा काँग्रेसका र एमालेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्र... थप हेर्नुहोस्

दक्ष प्राविधिकमाथि किन धरियो दागा

२०८१ कार्तिक १३

ताजा नेपाल

राजनीतिलाई कमाई खाने भाँडो बनाएर देश टाट पार्न सफल काँग्रेस र एमालेको राज्य लुटको साक्षी भाटभटेनीदेखि सिमेन्ट र रड कम्पनी चलाएर राजश्व मार्ने देउवा र केपी पाल्ने धुन्धुकारीहरूले मात्र सरकारी स्वामित्वका संस्थानमा रजाइँ ग... थप हेर्नुहोस्

खेल रोकेको भन्दै नेपालविरुद्ध भारतले साफमा उजुरी गर्ने

२०८१ कार्तिक १३

ताजा नेपाल

काठमाडौं। भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ। खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरू... थप हेर्नुहोस्

रवि नछुट्नेमा रास्वपा ढुक्क

२०८१ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विगत १३ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम ठगी गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउन भूमिका खेलेको भन्दै पू... थप हेर्नुहोस्

बालेनको पृष्ठभूमिमा बाबुरामको शंका

२०८१ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पृष्ठभूमिबारे शंका गरेका छन्। शनिवार उनले सीमित सम्पादक र सञ्चारकर्मीलाई बोलाएर बालेन रहस्यमय पात्र भएको... थप हेर्नुहोस्

सरकारसँग किन बिच्कियो शेखर समूह

२०८१ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन असहमति व्यक्त गरेका छन्। नेपाली कांग्रेस कामपा ३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक स्थायि... थप हेर्नुहोस्

रास्वपा अब काठमाडौंमा केन्द्रित

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजद... थप हेर्नुहोस्

मीनबहादुरकाे दानले ल्याएकाे विवाद

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडाैं । गरिबलाई तासेर नेता मोटाउने लोकतन्त्रको रजाइँमा संसदका दुई ठूला दल एक भएपछि मुलुकले गति लिन्छ भन्ने उद्घोेष फिक्का भएको छ । ठूला दलले सिकाएको सिप र क्षमताबाट माओवादी, रास्वपा मात्रै होइन जनजातिहरू समेत भ्रष्ट ... थप हेर्नुहोस्

बक्यौता तिर्न उद्योगलाई दिएको म्याद आज सकिँदै

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय कात्तिक ८ गते बिहीबार सकिँदै छ। अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने ... थप हेर्नुहोस्