Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए ।
नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।
सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ, खतिवडाले भने, सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।
यता, कांग्रेसकै सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले चलाइरहेको हल्ला र भ्रमबारे सामाजिक सञ्जालमा लेखेका छन्, सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल