Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजा सहित दुलाल पक्राउ

कास्की । रुपा गाउँपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित लमजुङ बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने १९ वर्षीय रोशन दुलाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीले लमजुङबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार