Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजा सहित पक्राउ

झापा । गौरीगंज गाउँपालिका-४ बस्ने बुद्धलाल राजबंशीको कोठाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापा गौरीगंज गाउँपालिका-३ बस्ने ५७ वर्षीय देव नारायण महतोको घरबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजको संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल