Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले जानकारी दिएका छन्।

दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे सात बजेतिर दुर्घटना भएको श्रेष्ठले जानकारी दिए । जीपका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।


सम्बन्धित समाचार