Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्राहकको अनुमतिबिना कुनै पनि सेवा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको अनुमति बिना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई शुल्क नलिन निर्देशन दिएको छ ।
राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना प्रकाशित गरी ग्राहकको अनुमति बिना उपलब्ध गराएका सेवा बापतको कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नु पर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
सेवाग्राहीले यस्तो प्रकारको समस्या झेलेको भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्न अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल