Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

इरानमा सत्ता परिवर्तन गरिनुपर्ने ट्रम्पको संकेत

२०८२ असार ९

ताजा नेपाल

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गरिनुपर्ने बताएका छन्। ट्रम्पले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै वर्तमान सरकारले इरानलाई महान् बनाउन नसक्ने बताएका हुन्। उनले लेख... थप हेर्नुहोस्

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

२०८२ असार ९

ताजा नेपाल

वाशिङ्टन । अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता पाएको ठहर गरेको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रक्षा मन्त्री पिटर हेगसेथले यसको पूर्ण असर थाहा पाउन अझ बाँकी नै रहेको भए पनि अपेक्षाकृ... थप हेर्नुहोस्

चेक बाउन्सको मुद्दामा माननीयविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ असार ८

ताजा नेपाल

दाङ । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आ... थप हेर्नुहोस्

रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन् ?

२०८२ असार ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेलको नाम प्रस्ताव गरेको हो।... थप हेर्नुहोस्

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

२०८२ असार ८

ताजा नेपाल

काठमाडौं । इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको स्वीकार गरेका छन्। राज्य नियन्त्रित सञ्चार माध्यम फार्स र आइआरएनएले दिएको जानकारी अनुसार क्वाम प्रान्तको क्राइसिस व्यवस्थापन समितिले फोरडोअको आणविक क्षेत... थप हेर्नुहोस्

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

२०८२ असार ८

ताजा नेपाल

तेहरान । अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु केन्द्रमा हवाई हमला गरेको छ। यो हमला नेपाली समयअनुसार आइतबार बिहान ४ः४५ बजे भएको हो। आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीलाई स... थप हेर्नुहोस्

प्रहरीमा ११ एसएसपी खाली

२०८२ असार ७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाको तयारी भएको छ। ११ जना एसएसपीलाई जेठ १६ गते प्रहरी नायब महानिरीक्षक डीआईजीमा बढुवा गरेसँगै रिक्त भएका एसएसपी पदमा बढुवा गर्न छलफल अगाडि बढेको हो। तर प्... थप हेर्नुहोस्

पार्टी स्थापनाका दिन रविले जेलबाट यसो भने

२०८२ असार ७

ताजा नेपाल

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका दिन आज असार ७ गते सभापति रवि लामिछानले रूपन्देही जिल्ला कारागार (भैरहवा) जेलबाटै लामो सन्देश जारी गरेका छन्। लिखित सन्देशमा निक... थप हेर्नुहोस्

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल

२०८२ असार ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष... थप हेर्नुहोस्

मध्यराति बाढीले बस बगायो, यात्रु सकुशल

२०८२ असार ६

ताजा नेपाल

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति क... थप हेर्नुहोस्