Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

२०८१ फाल्गुन २२

ताजा नेपाल

वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ... थप हेर्नुहोस्

निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने तयारी

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २... थप हेर्नुहोस्

निजीकरण अध्यादेशबाट पारित

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो । तर, संसद्‌मा यो विधेय... थप हेर्नुहोस्

ऊर्जामन्त्रीले भने, समयमै कार्यसम्पादन नबुझाएपछि शून्य अंक दियौँ

२०८१ फाल्गुन २१

ताजा नेपाल

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा बुधबारदेखि सुरु हुन लागेको डुम्रे सांस्कृतिक... थप हेर्नुहोस्

सुनको भाउ तोलामा ९ सय बढ्यो

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो । यसअघि फागुन १३... थप हेर्नुहोस्

अमेरिकाबाट डिपोर्ट भएका ८ नेपाली प्रहरीको जिम्मामा

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लग... थप हेर्नुहोस्

बालेनलाई मन्त्रालयको प्रश्न, छानबिन समितिको प्रतिवेदन के भयो ?

२०८१ फाल्गुन २१

ताजा नेपाल

सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ। साथै हाल बिदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको जिकिर गरेको छ। संघीय मामिला तथा सामान्... थप हेर्नुहोस्

पाँच वटा अध्यादेश आज संसदमा पेश हुने

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। अपरान्ह १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीम... थप हेर्नुहोस्

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गर्दै परेको मुद्दाको सुनुवाइ आज हुँदै छ । सर्वोच्च अदालतले चार वर्षअघिदेखि पन्छाउँदै आएको यस सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गत माघ ३० गतेदेख... थप हेर्नुहोस्

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

२०८१ फाल्गुन २१

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्। भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। ... थप हेर्नुहोस्