Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । फाल्गुन १... थप हेर्नुहोस्

अमिताभ बच्चन भन्छन्ः बढ्दो उमेरले काममा असर गरिरहेको छ

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो बढ्दो उमेरले काममा असर गरिरहेको बताएका छन्। उनले हालै एक ब्लगमार्फत आफूलाई काम गर्न गाह्रो भइरहेको खुलासा गरेका हुन्। गर्नुपर्ने कामको लागि धेरै बैठकहरू हुन्छन्। यो एउटा ठूलो... थप हेर्नुहोस्

पूर्वयुवराज पारसलाई वार्डमा सारियो

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए। आइतबार राति हृ... थप हेर्नुहोस्

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि... थप हेर्नुहोस्

काँग्रेस एमालेका सांसदलाई पार्टीको ह्वीप

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बुधबार बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित... थप हेर्नुहोस्

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।स्वास्थ्... थप हेर्नुहोस्

बजेट काट्दै सरकार

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । उठाउनु पर्ने राजश्व नउठाउने व्यापारीको हितमा नांगै उत्रने प्रधानमन्त्री केपी शर्माको पछिल्लो कार्यकाल विवादरहित भएन । प्रधानमन्त्ती कार्यलयको मूल्यांकन प्रतिवेदनले सरकारको क्षमता देखायो । स्थायित्वका लागि दुई ... थप हेर्नुहोस्

नीतिगत लुटमै छ ऊर्जामन्त्रीको ध्यान

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । देशभक्त जनता प्रेमी राजनीति हुँदो हो त राष्ट्रपतिदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मले राज्य दोहन गर्न पाउने थिएनन् । विदेशबाट नेपालमा व्यापार गर्ने उद्देश्य ले छिरेका स्वार्थी तत्वले बैङ्क तथा वित्तीय संस्था कब... थप हेर्नुहोस्

दानी सरकार महादानी सांसद, प्रहरी र सशस्त्र प्रहरी गिजोलिँदै

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । दलका नेता र मन्त्रीले आफ्नै ऐन र विधि चल्न दिने हो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरकारको नीति र निर्देशन पालन गर्दै राज्यको प्रतिष्ठा राख्न सक्छन् । दुवै फौजमा कार्यविधि छ तर दलीय स्वार्थले त्यसलाई सफल ह... थप हेर्नुहोस्

कस्तो छ पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको स्वास्थ्यमा निरन्तर... थप हेर्नुहोस्