Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सिनेमामा गीतको भूमिका

२०८२ चैत्र २५

ताजा नेपाल

चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा सिनेमामा गीतको भूमिका तथा गीतकारको हकअधिकार विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा सिनेमामा... थप हेर्नुहोस्

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उ... थप हेर्नुहोस्

कार्कीलाई फसाउने विज्ञान

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सरकारले कोलाहल मच्चायो । शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहबीचको तादम्यता मिल्छ मिल्यो र यी आज सरकारमा छन् । यिनले यथार्थता कति बुझे । जबकि कार्की आयोगले ... थप हेर्नुहोस्

इरानले पाकिस्तानलाई युद्धविरामका लागि धन्यवाद दिँदै यस्तो घोषणा गर्यो

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं। इरानले पाकिस्तानप्रति आभार व्यक्त गर्दै महत्वपूर्ण घोषणा गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरलाई युद्धविरामका प्रयासका लागि धन्यवाद दिएका ... थप हेर्नुहोस्

दास पुस्ताकै वरपर एमाले

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । एमालेमा केपी ओलीले जे भन्छन् त्यो पार्टी नीति र सिद्धान्त मानिन्छ । त्यही कारण देशको अरवौं राजश्व डुबाउने माफिया दिपक भट्टमाथि सम्पत्ति सुद्धिकरण विभागको छानविन एकाएक रोकियो । ओली के चाहन्छन् ? उनको समृद्धि र ... थप हेर्नुहोस्

चुनावी समीक्षाका लागि मधेश झर्दैछन् गगन

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदे... थप हेर्नुहोस्

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौं। सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसा... थप हेर्नुहोस्

के हो मन्त्रीज्यूकी श्रीमतीको नियुक्ति काण्ड

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टीकरण दिएकी छन् ... थप हेर्नुहोस्

भोलिसम्म सम्झौता नभए इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् । सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भा... थप हेर्नुहोस्

डा. शेखरको तुजुक पनि देखियो

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौं । अबको काँग्रेसले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई नाउ भजाउन जरुरी छैन । जुन काँग्रेसको सत्ता लम्पट र पद लोलुप पुस्तालाई आफैंले बनाएको विधानको हेक्का छैन । आफ्नै पहुँचमा विधान बनाउने कार्यान्वयन न... थप हेर्नुहोस्