Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आजको प्रतिनिधिसभा बैठकमा विधेयकहरू प्रस्तुत हुने

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक... थप हेर्नुहोस्

धादिङमा बस दुर्घटना, १५ जना घाइते

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। शनिबार साँझ ७ः३० बजेतिरको समयमा धादिङको थाक्रे गाउँपालिका–०१, खेस्टेमा बजे बस दुर्घटनाहुँदा १५ जना घाइते भएका ... थप हेर्नुहोस्

टायर पन्चर भएपछि चितवनमा बस दुर्घटना

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । आज बिहान चितवनमा बस दुर्घटना हुँदा घाइते हुने सबैको पहिचान खुलेको छ। नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका (२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३–००१ ख ००७७ नम्बरको बस पुलबाट... थप हेर्नुहोस्

केबलकार निर्माणले स्थानीय अर्थतन्त्र सुधिन्छः ढकाल

२०८१ माघ २६

ताजा नेपाल

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान ग... थप हेर्नुहोस्

दिल्लीमा भाजपाको कमब्याक

२०८१ माघ २६

ताजा नेपाल

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् । उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक(पटक झूटा वाचा गरेर भ्रमित गर्न स... थप हेर्नुहोस्

केजरीवाललाई दिल्लीमै ठूलो धक्का

२०८१ माघ २६

ताजा नेपाल

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ । मतपरिणाम अन्ति चर... थप हेर्नुहोस्

आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार पूर्याउने आयोगको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौँ तह सरह ४८ हजार पूर्याउने निर्णय गरेको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका अध्... थप हेर्नुहोस्

रविको धरौटी मात्रै पुग्यो पौने तीन करोड

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री बनेका बेला रवि लामिछानेले आफ्नो नाममा दुईवटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको उल्लेख गरेका थिए । त्यसबेला उनले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्... थप हेर्नुहोस्

फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोपमा वडाध्यक्ष निष्काशित

२०८१ माघ २५

ताजा नेपाल

दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए ... थप हेर्नुहोस्

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर, ३ करोडभन्दा बढी घुस खाएको आरोप

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौड... थप हेर्नुहोस्