Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कञ्चनपुरमा कांग्रेस नगर सभापतिको मृत्यु रहस्यमय

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना शङ्कास्पद रहेको भन्दै प्रहरी गहन अनुसन्धान गरिरहेको जनाएको छ । कलौनी परिवारले उनको हत्या गरिएको दाबी गरेका छन् । शनिवार बि... थप हेर्नुहोस्

२० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले अनलाइनखबरलाई बताए । न्याया... थप हेर्नुहोस्

केबलकार विवादले निम्त्याएको कोशी बन्दको प्रभाव कस्तो छ ?

२०८१ माघ २०

ताजा नेपाल

इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दलहरुको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित ब... थप हेर्नुहोस्

एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं– एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ । आवेदन दिने अन... थप हेर्नुहोस्

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। शुक्रबार उनीविरुछ रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो। साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतक... थप हेर्नुहोस्

कञ्चनपुरमा कांग्रेसका नगर सभापति सडकमै मृत भेटिए

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं। कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दि... थप हेर्नुहोस्

काँग्रेसमा गुट परिवर्तनको गर्मागर्मा

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न काँग्रेसका नेताहरुको गुट परिवर्तनको खेल चर्किरहेको छ । नेपाली कांग्रेसको विधानअनुसार चार–चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ। सोहीअनुसार कांग्रेसको १५औँ महाधिवेशन हुने मि... थप हेर्नुहोस्

अमेरिकामा फेरि विमान दुर्घटना

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो। जेट रेस्क्यु एयर ए... थप हेर्नुहोस्

बालिकाको हत्याकाण्डः हजुरबुबासहित परिवारका ६ जना पक्राउ

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोल... थप हेर्नुहोस्

चर्चीत गाइका एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुम... थप हेर्नुहोस्