Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रधानमन्त्रीको बढ्दैछ छटपटी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवशेनको रन्कोमा छटपटाएका काँग्रेसका नेताहरूलाई सरकारको गति मन परेको छैन । प्रधानमन्त्री आफैं पनि असन्तुष्ट भएको मन्त्रीहरूको सुस्तताले कानुनले नचिनेका संयन्त्र बनाउने ध्याउन्नमा छन् । सरकारले गति लिएर... थप हेर्नुहोस्

रूसले सिरिया गुमायोः चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

२०८१ पुष १६

ताजा नेपाल

अलेक्जेन्डर दुगिन पुटिनका ’मस्तिष्क’ मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो । उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको च... थप हेर्नुहोस्

झापै पुगेर प्रचण्डले ओलीलाई दिए चेतावनी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई... थप हेर्नुहोस्

कार्यकारी राष्ट्रपतिको एजेन्डामा वामदेव

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्। नेकपा एसका अध्यक्ष माधवकु... थप हेर्नुहोस्

नयाँ पार्टी खोल्ने यस्तो छ रावलको तयारी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। एमालेबाट निष्कासित भएपछि उनले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन्। यसैबीच नेता रावल नयाँ पार्टी निर्माणको छलफलमा जुटेका छन्। सोमब... थप हेर्नुहोस्

सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अत... थप हेर्नुहोस्

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भ... थप हेर्नुहोस्

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

२०८१ पुष १५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयम... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्ताव पारित

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर... थप हेर्नुहोस्

सहकारी संस्था नियमन गर्न प्राधिकरण गठन गरिने

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। “राष्ट्रपति पौडेलले नेपाल... थप हेर्नुहोस्