Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नागार्जुनका नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गरेको छ। आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्... थप हेर्नुहोस्

पाँच अर्बको लगानीमा आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने भएको छ । शनिबार परराष्ट्रमन्त्री डा। आरजु राणाले जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् । परराष्ट्र मन्त्री डा। राणाले आईएमई ग्रुपको केवलकार तथा होटल नि... थप हेर्नुहोस्

दक्षिण कोरियामा १८१ जना सवार विमान विस्फोट

२०८१ पुष १४

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।... थप हेर्नुहोस्

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो। पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक... थप हेर्नुहोस्

प्रसाईंलाई फेरि थुन्ने सरकारको तयारी

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । विरोधी आवाजलाई बन्द गराउने अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र प्रश्न उठाउनेहरुलाई दह्रै झापड लडाइसकेका छन् । यही बेला सडकमा सरकारको उछित्तो काट्ने दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेश खारेज... थप हेर्नुहोस्

संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल बनाइँदै

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । वर्तमान गठबन्धनको मुख्य उद्देश्य मै थियो संविधान संशोधन तर सरकार निर्माण भएको यति समय बितिसक्दा पनि संविधान संशोधनका विषयमा कुनै कार्यक्रम अघि बढेको छैन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोध... थप हेर्नुहोस्

तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसिय... थप हेर्नुहोस्

रास्वपाको सचिवालय बैठक बस्दै

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति,... थप हेर्नुहोस्

काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले भण्डाफोर गर्दै

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। निकट नेताहरूका अनुसार रावल अहिले कुनै पार्टीमा प्रवेश गर्ने छैनन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कारबाही गरेप... थप हेर्नुहोस्

नेपाल प्रहरीमा खाली हुँदै २ एआईजी

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक एआईजी एक साताभित्रमा अवकाश हुने भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभागका प्रमुख भरतबहादुर बोहरा आगामी साता अवकाश हुने... थप हेर्नुहोस्