Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैया... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणमै डेरा जमाउँदै ऊर्जा मन्त्री खड्का

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । आफैं विवादमा मुछिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध हात धोएर लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि प्राधिकरणमै नयाँ कार्यकक्ष निर्माण गरिएको छ । बुधवा... थप हेर्नुहोस्

‘माइतीघर’मा उपासनाको जोडी प्रकाश सपुत

२०८१ मंसिर १९

ताजा नेपाल

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा नायिका उपासना सिंह ठकुरी र कलाकार केदार घिमिरे फाइनल भइसकेका छन् । मिलन तामाङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन चैत्रमा सुरु हुनेछ । फिल्मलाई आउँदो ब... थप हेर्नुहोस्

चितवनमा रविको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो। चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्... थप हेर्नुहोस्

हिरासतको म्याद थपेर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि तेस्रो पटक दिएको ४ दिनको म्याद सोमबार सकिएपछि उनलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइएको थियो। अदालतले चौथो पटक प... थप हेर्नुहोस्

दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

२०८१ मंसिर १९

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्। राष्ट्रि... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। बुधबार विहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको पोस्टेटको अपरेशन भइरहेको छ। अहिले साढे सात बजेदेखि पोस्टेटको अपरेशन सुरु गरिएको ह... थप हेर्नुहोस्

रविलाई चितवन लगियो

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजा... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटवार्ता

२०८१ मंसिर १८

ताजा नेपाल

बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता सुरू भएको छ । अहिले केही समयपछि हस्ताक्षर समारोह हुनेछ। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड... थप हेर्नुहोस्