Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग ९एनपीएल०को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ। काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो... थप हेर्नुहोस्

सत्ता परिवर्तनको खेलबारे प्रचण्डले यसो भने

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । सत्ता परिवर्तनका लागि नेकपा माओवादी केन्द्र लागिपरेको आरोप लागि रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भ... थप हेर्नुहोस्

ब्लेडले घाँटी रेटी धनुषामा प्रेमिकाको हत्या

२०८१ मंसिर १५

ताजा नेपाल

जनकपुरधाम । मान्छेमा क्रूरता पनि कतिसम्म हुन्छ ? धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले ब्लेडले घाँटी रेटेर प्रेमिकाको हत्या गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका(५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको प्र... थप हेर्नुहोस्

विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजला... थप हेर्नुहोस्

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई दिए... थप हेर्नुहोस्

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

आफू सहेर अरुलाई हँसाउने पो नेता । हाम्रा नेता स्वार्थ भन्दा टाढा छैनन् । सत्ता यिनको मुल उद्देश्य हो । कार्यकर्ता त चुनावका खेताला मात्र हुन् । मन्त्री भएपछि कस्तो स्वकीय सचिव राख्ने कानुनी प्रावधान के छ, नेताले हेर्दैनन... थप हेर्नुहोस्

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । जनताप्रति गैर जिम्मेवार आफ्नो स्वार्थका लागि मरिमेट्ने चरित्रको सरकारका प्रधानमन्त्रीले पटक पटक दिएको धोकाले जनविद्रोह निम्त्याउने डर बढ्दैछ । पार्टी कम्युनिष्ट, नेता सबै धनलिष्ट भएको नेकपा एमाले त्यो पार्टीका... थप हेर्नुहोस्

जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान थालियो

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा थालिएको छ। उनलाई बिहान माइतीघरस्थित जिल्ला सरका... थप हेर्नुहोस्

विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संग... थप हेर्नुहोस्

प्रधानमन्त्रीमाथि आरोपै आरोप

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । आफू इमान्दार भए अरुले कुरा काटेर केही हुँदैन । प्रधानमन्त्री ओलीकै कारण उद्योगीहरूले विद्युत महसुल नतिर्ने भएका हुन् । मुलुकको प्रधानमन्त्री नै राज्यले पाउने राजश्वमा मनपरी गर्छन् भने देशको समृद्धि कसरी हुन्छ ... थप हेर्नुहोस्