Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उम्मेदवारविरुद्ध उजुरी दिने दिन आज

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न स... थप हेर्नुहोस्

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

२०८१ मंसिर ३

ताजा नेपाल

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कां... थप हेर्नुहोस्

रास्वपा कार्यकर्ता समातेको भिडियो खिच्दा प्रहरीले पत्रकारको क्यामरा खोसियो

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई रुपन्देहीको बयान सकाएर शुक्रवार पोखरा ल्याउनेक्रममा धक्काधक्की भयो। रविको पक्राउको विरोधमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू... थप हेर्नुहोस्

दोस्रो चरणको आन्दोलनको तयारीमा रास्वपा

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झ... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचनमा आज उम्मेदवारी दर्ता गरिने

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्... थप हेर्नुहोस्

नेपाल प्रहरीमा डीआईजीको दरवन्दी ३० पुर्‍याइँदै

२०८१ मंसिर २

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजी०को दरवन्दी ३० पुर्‍याउने तयारी भएको छ। नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्‍याउन ल... थप हेर्नुहोस्

विद्यालाई उछिन्दै नन्दबहादुर पुन फर्किदैछन् राजनीतिमा

२०८१ मंसिर १

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको बेला दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्। उपराष्ट्रपतिको कार्यालय छोडेको ... थप हेर्नुहोस्

माओवादी र नेकपा एस उपनिर्वाचनमा मिलेर अघि बढ्ने

२०८१ मंसिर १

ताजा नेपाल

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्। एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी ... थप हेर्नुहोस्

ट्रम्पको जितको भू–राजनीति

२०८१ कार्तिक ३०

ताजा नेपाल

कटेहोन भू–राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो । डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक–आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्, उनीहरूक... थप हेर्नुहोस्

चीनअघि भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको चाहना पूरा हुँदै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले वास्ता नगरेपछि उत्तरतिरको छिमेकीतिर लागेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने... थप हेर्नुहोस्