Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवाबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय... थप हेर्नुहोस्

तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ युवाको मृत्यु

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ। बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे ... थप हेर्नुहोस्

बीआरआईले चिसिँदैछ सत्ता गठबन्धनको गाँठो

२०८१ मंसिर ६

ताजा नेपाल

काठमाडौं। बाँकी समय आधा आधा चलाउने भागवण्डा गरेका काँग्रेस एमालेको सहमतिमा केही चिसो पसेको छ । प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको विषयमा पेचिलो बन्दै गएको ... थप हेर्नुहोस्

भोलि पूर्वराजा लुम्बिनी जाँदै

२०८१ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

कुलमानको अधिकार कटौती गर्ने मन्त्रीको घोषणा

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको अधिकार कटौती गर्ने संकेत गरेका छन् । प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न सम... थप हेर्नुहोस्

प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । अराजकता फैलाउँदै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको थियो। न्यायाधीश माधव... थप हेर्नुहोस्

भारतीय स्थल सेना प्रमुख नेपालमा

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न उनी बुधबार नेपाल आइपुगेका हुन्। बिहीबार राष्ट्र... थप हेर्नुहोस्

दुगिनको निर्देशनः ‘मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो’

२०८१ मंसिर ५

ताजा नेपाल

अलेक्जेन्डर दुगिन अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ । किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन् । युक्रेन पछि मध्य... थप हेर्नुहोस्

कुलमानविरुद्ध मुकेशको रोइलो

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । चोरी र चुहावट रोक्न नपर्ने कमिशन लिने गरी इन्भर्टर व्यापारीको हितमा लोडसेडिङ चम्काएर विद्युत प्राधिकरणलाई ओरालो लगाएका लुटाहा डा. प्रकाशशरण महत र एमालेकी राधा ज्ञवालीका आम्दानीका श्रोत मुकेश काफ्ले मुख मिठ्याउ... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्यालयमा संयन्त्र

२०८१ मंसिर ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री कार्यालयसँग जोडिएको राष्ट्रिय अनुसन्धान विभागले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कका लागि प्रधानमन्त्री कार्यालयमै संयन्त्र स्थापना गरेर डिआईजी किशोर श्रेष्ठलाई खटाएको छ । प्रमुख नै सर्व... थप हेर्नुहोस्